शुक्रबार, श्रावण २९ गते २०८३
images
images

सरकारी कर्मचारीको तलबमा वृद्धि, न्यूनतम ४० हजार, उच्च तहको तलब १ लाखभन्दा माथि

एक्सप्रेस पाना
जेठ १५, २०८३ शुक्रबार
  • 194
    SHARES
  • सरकारी कर्मचारीको तलबमा वृद्धि, न्यूनतम ४० हजार, उच्च तहको तलब १ लाखभन्दा माथि

    काठमाडौं । सरकारले कर्मचारीको तलब करिब २१ प्रतिशतले वृद्धि गरेको छ ।

    images

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दै महंगी भत्ता कायम राखेर आधारभूत तलबमा १० प्रतिशत वृद्धि गरिएको जानकारी दिए ।

    यस्तै, १० प्रतिशत मासिक प्रोत्साहन भत्ता कर्मचारीले पाउने छन् । त्यस्तै वाग्लेले न्यूनतम ४० हजारदेखि अधिकतम १ लाखभन्दा बढी कायम गरिएको पनि जानकारी दिए ।

    images

  • सम्बन्धित विषय:

  • # बजेट
  • # तलब