शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एशियन गेम्स क्वालिफायर्स:पहिलो खेलमा चीनविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

एक्सप्रेस पाना
जेठ १७, २०८३ आइतबार
  • 97
    SHARES
  • एशियन गेम्स क्वालिफायर्स:पहिलो खेलमा चीनविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

    काठमाडौं । पुरुष एशियन गेम्स क्वालिफायर्सको पहिलो खेलमा नेपालले आज चीनसँग खेल्दैछ । 

    images

    सिंगापुरमा हुने यस खेलमा नेपालले चीनविरुद्ध पहिले ब्याटिङ गर्दैछ । चिनले टस जितेर पहिले बलिङ रोजेपछी नेपालले ब्याटिङ गर्ने भएको हो । 

    नेपाल क्रिकेट संघ (क्यान) ले दिपेन्द्र सिंह ऐरीको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरेको छ । नेपाली टिममा दिपेन्द्र सिंह ऐरी (कप्तान), कुशल भुर्तेल, आसिफ सेख, रोहित पौडेल, सन्दीप जोरा, कुशल मल्ल, लोकेस बम, सन्दीप लामिछाने, शेर मल्ल, नन्दन यादव, आरिफ सेख, सोमपाल कामी, करण केसी र साहब आलम रहेका छन् ।

    images

  • सम्बन्धित विषय:

  • # एशियन गेम्स क्वालिफायर्स