शुक्रबार, श्रावण २९ गते २०८३
images
images

कुशल भुर्तेलको शतकमा नेपालले चीनलाई दियो ३१४ रनको लक्ष्य

एक्सप्रेस पाना
जेठ १७, २०८३ आइतबार
  • 200
    SHARES
  • कुशल भुर्तेलको शतकमा नेपालले चीनलाई दियो ३१४ रनको लक्ष्य

    काठमाडौं । एशियन गेम्स क्वालिफायर्सको पहिलो खेलमा नेपालले चीनलाई ३१४ रनको लक्ष्य दिएको छ । 

    images

    आइतबार सिंगापुरमा जारी खेलमा नेपालले २० ओरभमा २ विकेट गुमाउँदै ३१३ रन बनाएको हो । नेपालको लागी कुशल भुर्तेलले सर्वाधिक १२९ रन बनाए भने कुशल मल्लले ८५ रन बनाए । 

  • सम्बन्धित विषय:

  • # कुशल भुर्तेल
  • # एशियन गेम्स क्वालिफायर्स