शुक्रबार, श्रावण २९ गते २०८३
images
images

चीनलाई २२१ रनले हराउँदै क्वालिफायर्समा नेपालको विजयी सुरुवात

एक्सप्रेस पाना
जेठ १७, २०८३ आइतबार
  • 189
    SHARES
  • चीनलाई २२१ रनले हराउँदै क्वालिफायर्समा नेपालको विजयी सुरुवात

    काठमाडौं । एशियन गेम्स क्वालिफायर्सको पहिलो खेलमा चीनलाई हराउँदै नेपालले विजयी सुरुवात गरेको छ । 

    images

    आइतबार सिंगापुरमा भएको खेलमा नेपालले चीनलाई २२१ रनले पराजित गरेको हो । ३१४ रनको विशाल लक्ष्य पछाएको चीनले १९.२ ओभरमा ९२ रन बनाउँदै अलआउट भएको हो । 

    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओरभमा २ विकेट गुमाउँदै ३१३ रन बनाएको थियो। नेपालको लागी कुशल भुर्तेलले सर्वाधिक १२९ रन बनाए भने कुशल मल्लले ८५ रन बनाए । 

    images

     

  • सम्बन्धित विषय:

  • # एशियन गेम्स क्वालिफायर्स