शुक्रबार, श्रावण २९ गते २०८३
images
images

घट्यो सुनको मुल्य,कतिमा हुदैँछ कारोबार ?

एक्सप्रेस पाना
जेठ १८, २०८३ सोमबार
  • 160
    SHARES
  • घट्यो सुनको मुल्य,कतिमा हुदैँछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मुल्य सामान्य घटेको छ । 

    images

    आज सुन तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख १० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन प्रतितोला ३ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी आज चाँदी प्रतितोला ५ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य
  • # सुनचाँदी