शुक्रबार, श्रावण २९ गते २०८३
images
images

मंगलबार बढ्यो  सुनको मुल्य

एक्सप्रेस पाना
जेठ १९, २०८३ मंगलबार
  • 211
    SHARES
  • मंगलबार बढ्यो  सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मुल्य सामान्य बढेको छ । 

    images

    आज सुन तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला ३ लाख १० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी ५ हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मुल्य