आइतबार, भाद्र २८ गते २०८३
images

कतारलाई पराजित गर्दै एसीसी महिला प्रिमियर कपमा नेपालको विजयी शुरुवात

एक्सप्रेस पाना
जेठ २०, २०८३ बुधबार
  • 80
    SHARES
  • कतारलाई पराजित गर्दै एसीसी महिला प्रिमियर कपमा नेपालको विजयी शुरुवात

    काठमाडौं । एसीसी महिला प्रिमियर कपमा नेपालले विजयी शुरुवात गरेको छ । 

    images

    बुधबारदेखी शुरु भएको एसीसी महिला प्रिमियर कपको पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले पराजित गरेको हो । 

    ७७ रनको लक्ष्य पछाएको नेपालले १०.५ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो । नेपालको लागी विन्दु रावलले ३३ रन बनाइन् भने पुजा महतोले अविजित २८ रन बनाइन् । 

    images


    यसअघि पहिला ब्याटिङ गरेको कतारले १६.५ ओभरमा अल आउट हुदै ७६ रन मात्र बनाएको थियो ।

     

  • सम्बन्धित विषय:

  • # एसीसी महिला प्रिमियर कप