शुक्रबार, श्रावण २९ गते २०८३
images
images

सेमिफाइनलमा बंगलादेशसँग नेपाल पराजित, साफ महिला च्याम्पियनसिपबाट बाहिरियो

एक्सप्रेस पाना
जेठ २०, २०८३ बुधबार
  • 55
    SHARES
  • सेमिफाइनलमा बंगलादेशसँग नेपाल पराजित, साफ महिला च्याम्पियनसिपबाट बाहिरियो

    काठमाडौं । नेपाल साफ महिला च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ । 

    images

    बुधबार भारतको गोवामा भएको खेलमा नेपाल बंगलादेशसँग २-१ गोल अन्तरले पराजित भएको हो ।

    पहिलो हाफ १-१ को बराबरीमा सकिएको खेलमा बंगलादेशले दोस्रो हाफको अन्त्यतिर निर्णायक गोल गर्दै फाइनल यात्रा तय गरेको हो । 

    images

    नेपालले खेलको २३औं मिनेटमा गीता रानाको गोलमार्फत अग्रता लिएको थियो । तर, पहिलो हाफको इन्जुरी समयमा बंगलादेशले बराबरी गोल फर्काएको थियो ।

  • सम्बन्धित विषय:

  • # साफ महिला च्याम्पियनसिप