आइतबार, भाद्र २८ गते २०८३
images

एसीसी महिला प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

एक्सप्रेस पाना
जेठ २१, २०८३ बिहीबार
  • 119
    SHARES
  • एसीसी महिला प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

    काठमाडौं । जारी एसीसी महिला प्रिमियर कपमा लगातार नेपालले लगातार दोस्रो जित निकालेको छ। 

    images

    बिहीबार मलेसियामा भएको खेलमा नेपालले भुटानलाई ५१ रनले पराजित गरेको हो। ११४ रनको लक्ष्य पछ्याएको भुटानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ६२ रन मात्र बनाउन सक्यो।

    यसअघि ब्याटिङ गरेको नेपाल २० ओभरमा अलआउट हुँदै ११३ रनमा समेटिएको थियो। प्रतियोगिताको पहिलो खेलमा नेपालले बुधबार कतारलाई पराजित गरेको थियो।

    images

  • सम्बन्धित विषय:

  • # एसीसी महिला प्रिमियर कप