आइतबार, भाद्र २८ गते २०८३
images

एसियन गेम्स छनोट : मलेसियामाथी नेपालको शानदार जित

एक्सप्रेस पाना
जेठ २१, २०८३ बिहीबार
  • 101
    SHARES
  • एसियन गेम्स छनोट : मलेसियामाथी नेपालको शानदार जित

    काठमाडौं । नेपाल मलेसियालाई हराउँर्दै एशियन गेम्स क्रिकेटमा छनोट भएको छ । 

    images

    बिहिबार सिंगापुरमा भएको खेलमा नेपालले मलेसियालाई १६६ रनले हराएको हो । २७६ रनको लक्ष्य पछाएको मलेसियाले २० ओभरमा ८ विकेट गुमाउँदै १०९ रनमा समेटिएको हो । 

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २७५ रन बनाएको थियो । 

    images

  • सम्बन्धित विषय:

  • # एशियन गेम्स क्रिकेट छनोट