बुधबार, श्रावण १३ गते २०८३
images
images

तोलामा २१ सय रुपैयाँले घट्यो सुनको मूल्य

एक्सप्रेस पाना
जेठ २२, २०८३ शुक्रबार
  • 150
    SHARES
  • तोलामा २१ सय रुपैयाँले घट्यो सुनको मूल्य

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मुल्य घटेको छ । 

    images

    आज सुन तोलामा २१ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबार सुन प्रतितोला ३ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला ५ हजार २३० रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

     

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य