आइतबार, भाद्र २८ गते २०८३
images

एशियन गेम्से सेमिफाइनल:ओमानविरुद्ध पहिले बलिङमा गर्दै नेपाल

एक्सप्रेस पाना
जेठ २४, २०८३ आइतबार
  • 80
    SHARES
  • एशियन गेम्से सेमिफाइनल:ओमानविरुद्ध पहिले बलिङमा गर्दै नेपाल

    काठमाडौं । जारी एशियन गेम्स  छनोटको सेमिफाइनलमा नेपालले आज ओमानविरुद्ध पहिले ब्याटिङ गर्दैछ । 

    images

    आइतबार जारी सेमिफाइनलमा ओमानले टस जितेर पहिले याटिङ  गर्ने निर्णय गरेको हो । योसंगै नेपाल बलिङमा छ । 

    त्यस्तै दोस्रो सेमिफाइनलमा आज हङकङ र मलेसिया आमनेसामने हुँदैछन् । समूह ‘ए’ बाट नेपाल र मलेसिया तथा समूह ‘बी’ बाट हङकङ र ओमान विजेता र उपविजेताका रूपमा सेमिफाइनलमा पुगेका हुन् ।

    images

  • सम्बन्धित विषय:

  • # एशियन गेम्से