काठमाडौं । जारी एशियन गेम्स छनोटको सेमिफाइनलमा ओमानले नेपाललाई ९५ रनको लक्ष्य दिएको छ । विरुद्ध पहिले ब्याटिङ गर्दैछ ।
आइतबार जारी सेमिफाइनलमा टस जितेर पहिले ब्याटिङ गरेको ओमान १९.४ ओभरमा अलआउट हुदैँ ९४ रनमा समेटिएको हो । नेपालको लागी करण केसिले ३ विकेट लिए भने सन्दिप लामिछानेले २ विकेट लिए ।

