काठमाडौं । एसियन गेम्स पुरुष क्रिकेट छनोटको फाइाल खेलमा नेपालले आज हङकङसंग खेल्दैछ ।
सोमबार संगापुरमा हुने खेल नेपाली समय अनुसार सवा १२ बजेदेखि शुरु हुनेछ ।
आइतबार भएको पहिलो सेमिफाइनलमा ओमानलाई आठ विकेटले हराउँदै नेपाल फाइनलमा पुगेको हो भने दोस्रो सेमिफाइनलमा हङकङले मलेसियालाई ६ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो।


