काठमाडौं । एसियन गेम्स पुरुष क्रिकेट छनोटको फाइनल खेलमा हङकङले नेपाललाई १८९ रनको लक्ष्य दिएको छ ।
सोमबार संगापुरमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले २० ओभरमा ७ विकेट गुमाउँदै १८८ रन बनाएको हो ।
नेपालको लागी शेर मल्लले ४ विकेट लिए भने करण केसीले २ विकेट लिए ।


