शुक्रबार, श्रावण २९ गते २०८३
images
images

तोलामा ५ हजार रुपैयाँले बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
आषाढ १, २०८३ सोमबार
  • 106
    SHARES
  • तोलामा ५ हजार रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मुल्य बढेको छ । 

    images

    आज सुन तोलामा ५ हजार रुपैयाँले बढेर प्रतितोला २ लाख ९८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला २ लाख ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला ५ हजार १५ रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मुल्य