बुधबार, श्रावण १३ गते २०८३
images
images

सभामुख अर्यालद्वारा नयाँ संसद भवनको अवलोकन

एक्सप्रेस पाना
आषाढ १, २०८३ सोमबार
  • 64
    SHARES
  • सभामुख अर्यालद्वारा नयाँ संसद भवनको अवलोकन

    काठमाडौं । सभामुख डोलप्रसाद डिपी अर्यालले नयाँ संसद भवनको अवलोकन गरेका छन् । सोमबार सभामुखले नयाँ संसद भवनको अवलोकन गरेका हुन् । 

    images

    सभामुख अर्यालले अवलोकनका क्रममा भवन निर्माणको प्रगति, संरचनागत अवस्था तथा आवश्यक पूर्वाधार व्यवस्थाबारे जानकारी लिए । 

  • सम्बन्धित विषय:

  • # नयाँ संसद भवन