शुक्रबार, श्रावण २९ गते २०८३
images
images

तोलामा १२ सय रुपैयाँले घट्यो सुनको मुल्य

एक्सप्रेस पाना
आषाढ ३, २०८३ बुधबार
  • 159
    SHARES
  • तोलामा १२ सय रुपैयाँले घट्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मुल्य घटेको छ । 

    images

    आज सुन तोलामा १२ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँमा भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला ४ हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मुल्य