शुक्रबार, श्रावण २९ गते २०८३
images
images

फिफा विश्वकप:कंगोलाई १–० ले पराजित गर्दै कोलम्बिया नकआउट चरणमा प्रवेश

एक्सप्रेस पाना
आषाढ १०, २०८३ बुधबार
  • 115
    SHARES
  • फिफा विश्वकप:कंगोलाई १–० ले पराजित गर्दै कोलम्बिया नकआउट चरणमा प्रवेश

    काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा कोलम्बियाले कङ्गो लोकतान्त्रिक गणराज्यलाई १–० ले पराजित गरेको छ । 

    images

    मेक्सिकोको एस्तादियो ग्वाडालाहारामा भएको खेलमा कङ्गो लोकतान्त्रिक गणराज्यलाई १–० ले पराजित गर्दै कोलम्बिया नकआउट चरणमा प्रवेश गरेको हो । ड्यानियल मुन्योसले गोल गर्दै कोलम्बियालाई अग्रता दिलाए । 

    पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ७६औं मिनेटमा ड्यानियल मुन्योसले गोल गर्दै कोलम्बियाकालाई १–० अन्तरले बीजयी गराउन सफल भए ।

    images

  • सम्बन्धित विषय:

  • # कोलम्बिया
  • # फिफा विश्वकप फुलटब २०२६
  • # कंगो