शुक्रबार, श्रावण २९ गते २०८३
images
images

तोलामा ५२ सय रुपैयँले घट्यो सुनको मुल्य

एक्सप्रेस पाना
आषाढ ११, २०८३ बिहीबार
  • 129
    SHARES
  • तोलामा ५२ सय रुपैयँले घट्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मुल्य घटेको छ । 

    images

    आज सुन तोलामा ५ हजार २ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ७८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला ४ हजार २३५ रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य