शुक्रबार, श्रावण २९ गते २०८३
images
images

तोलामा ४ हजार ७ सय रुपैयाँले बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
आषाढ १४, २०८३ आइतबार
  • 141
    SHARES
  • तोलामा ४ हजार ७ सय रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मुल्य बढेको छ ।

    images

    आज सुन तोलामा ४ हजार ७ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ८३ हजार ८ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार प्रतितोला २ लाख ७९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला ४ हजार ३२५ रुपैयाँमा कारोवार भइरहेको छ ।

    images

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मुल्य