शुक्रबार, श्रावण २९ गते २०८३
images
images

इक्वेडरलाई २–० गोलले हराउँदै मेक्सिको फिफा विश्वकपको अन्तिम १६ मा

एक्सप्रेस पाना
आषाढ १७, २०८३ बुधबार
  • 211
    SHARES
  • इक्वेडरलाई २–० गोलले हराउँदै मेक्सिको फिफा विश्वकपको अन्तिम १६ मा

    काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा मेक्सिकोले इक्वेडरलाई २–० गोलले पराजित गरेको छ । 

    images

    बुधबार भएको खेलमा इक्वेडरलाई २–० गोलले पराजित गर्दै मेक्सिको फिफा विश्वकपको अन्तिम १६ मा स्थान बनाएको छ । 

    खेलको २२औं मिनेटमा जुलियन क्विनोनेसले गोल गर्दै मेक्सिकोलाई सुरुवाती अग्रता दिलाए । यसैगरी, खेलको ३१ औं मिनेटमा अनुभवी स्ट्राइकर राउल जिमेनेजले अर्को दोस्रो गाल गर्दै मेक्सिकोलाई २–० को अग्रता दिलाएका थिए ।

    images

    त्यसपछि दुवै टीमले गोल गर्न सकेन । यस गोलसँगै मेक्सिको अन्तिम १६ मा प्रवेश गरेको हो । 

     इक्वेडरको विश्वकप यात्रा राउन्ड अफ ३२ बाट सकिएको छ । 

  • सम्बन्धित विषय:

  • # फिफा विश्वकप फुलटब २०२६
  • # मेक्सिको