शुक्रबार, श्रावण २९ गते २०८३
images
images

तोलामा ६ हजार २ सय रुपैयाँले बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
आषाढ १८, २०८३ बिहीबार
  • 119
    SHARES
  • तोलामा ६ हजार २ सय रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मुल्य बढेको छ । 

    images

    आज सुन तोलामा ६ हजार २ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन प्रतितोला २ लाख ७७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैरी आज चाँदी प्रतितोला ४ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मुल्य