मंगलबार, श्रावण १२ गते २०८३
images
images

मोरक्कोलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

एक्सप्रेस पाना
आषाढ २६, २०८३ शुक्रबार
  • 130
    SHARES
  • मोरक्कोलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

    काठमाडौं । फिफा विश्वकप २०२६ को खोलमा फ्रान्स मोरक्कोलाई २–० पराजित गरेको छ । 

    images

    शुक्रबार बिहान सम्पन्न भएको खेलमा मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश हो । 

    फ्रान्सको जितमा स्टार फरवार्ड केलियन एम्बाप्पे र ओसमान डेम्बेलेले एक–एक गोल गरे । 

    images

    योसँगै फ्रान्स लगातार तेस्रो पटक विश्वकपको सेमिफाइनलमा पुग्न सफल भएको छ ।

    दोस्रो हाफको ६०औं मिनेटमा डिजायर डोउको पासमा एम्बाप्पेले डिबक्सको किनारबाट आकर्षक गोल गर्दै फ्रान्सलाई १–० को अग्रता दिलाए । यसैगरी, खेलको ६६औं मिनेटमा एम्बाप्पेकै पासमा ओसमान डेम्बेलेले दोस्रो गोल गर्दै जित सुनिश्चित गरेको हो । 

    यस जितसँगै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो ।

  • सम्बन्धित विषय:

  • # फिफा विश्वकप