शनिबार, भाद्र २७ गते २०८३
images

नेपालविरुद्ध लेबनानलाई अग्रता

एक्सप्रेस पाना
कार्तिक १४, २०७८ आइतबार
  • 513
    SHARES
  • नेपालविरुद्ध लेबनानलाई अग्रता

    कात्तिक १४ काठमाडौं । एएफसी यू-२३ एसियन कप छनोट खेलमा लेबनानले नेपालविरुद्ध सुरुवाती अग्रता बनाएको छ । रिपब्लिकन सेन्ट्रल स्टेडियममा पहिलो हाफको खेल समाप्त भएको छ । जसमा पहिलो हाफको २६औं मिनेटमा लेबनानले अग्रता बनाएको हो । 

    images

    लेबनानसँगको खेलमा नेपाली टोलीको कप्तानी नियमित गोलरक्षक अर्पण कार्कीले गरिरहेका छन् । नेपाल र लेबनानका लागि यस खेल प्रतिष्ठाको लडाईं मात्र हुनेछ । दुबै टोली अघिल्ला दुई खेलमा पराजय भोग्दै प्रतियोगिताबाट बाहिरिसकेका छन् । 

     

    images