शनिबार, भाद्र २७ गते २०८३
images

नेपाल लेबनानसँग ४-० गोलले पराजित

एक्सप्रेस पाना
कार्तिक १४, २०७८ आइतबार
  • 313
    SHARES
  • नेपाल लेबनानसँग ४-० गोलले पराजित

    कात्तिक १४ काठमाडौं । एएफसी यू-२३ एसियन कप छनोटको अन्तिम खेलमा नेपाल लेबनानसँग पराजित भएको छ ।

    images

    ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा आइतबार नेपाल लेबनानसँग ४-० गोल अन्तरले पराजित भएको हो ।

    लेबनानलाई जित दिलाउन जेइन फरानले २ गोल गरे । मोहमद नासिर र मोहमद हेइदरले १/१ गोल गरे ।

    images

    नेपाल पहिलो खेलमा इरानसँग ४-० र दोस्रो खेलमा ताजिकिस्तानसँग ६-० गोल अन्तरले पराजित भएको थियो । नेपाल समूहको पुछारमा रह्यो । लेबनान ३ अंक जोडेर तेस्रो स्थानमा रह्यो ।