मंगलबार, श्रावण १२ गते २०८३
images
images

विश्वकप लिग–२:उद्घाटन खेलमा नामिबियाविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

एक्सप्रेस पाना
श्रावण ५, २०८३ मंगलबार
  • 67
    SHARES
  • विश्वकप लिग–२:उद्घाटन खेलमा नामिबियाविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले नामिबियाविरुद्ध पहिले ब्याटिङ गर्दै छ । 

    images

    सिरिजको उद्घाटन खेलमा नामिबियाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो । यो संगै नेपाल ब्याटिङ गर्दै छ । 

    सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली नेदरल्यान्ड्समा छन् ।  टोलीमा उपकप्तान दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, इशान पाण्डे, आरिफ शेख, गुल्शन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी, भीम सार्की, अर्जुन कुमाल र विनोद भण्डारी रहेका छन्।

    images

     

     

  • सम्बन्धित विषय:

  • # आईसीसी विश्वकप लिग(२