मंगलबार, श्रावण १२ गते २०८३
images
images

तोलामा ५ हजार ४ सय रुपैयाँले बढ्यो सुनको मूल्य

एक्सप्रेस पाना
श्रावण ६, २०८३ बुधबार
  • 135
    SHARES
  • तोलामा ५ हजार ४ सय रुपैयाँले बढ्यो सुनको मूल्य

    काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मुल्य बढेको छ । 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ५ हजार ४ सय रुपैयाँले बढेर २ लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुनको मुल्य प्रतितोला २ लाख ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगर िआज चाँदी प्रतितोला ४ हजार ४८० रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

     

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मूल्य