काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले नेदरल्याण्डसविरुद्ध पहिले ब्याटिङ गर्दै छ ।
सिरिजको दोस्रो खेलमा नामिबियाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो । योसंगै नेपाल ब्याटिङ गर्दैछ ।
नेपालका लागि यो सिरिजको दोस्रो खेल हो। पहिलो खेलमा नामिबियासँग पराजय बेहोरेको नेपाल आज भने जित निकाल्दै सिरिजमा पुनरागमन गर्ने लक्ष्यसहित मैदानमा उत्रँदैछ ।



