मंगलबार, श्रावण १२ गते २०८३
images
images

तोलामा १६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

एक्सप्रेस पाना
श्रावण १०, २०८३ आइतबार
  • 250
    SHARES
  • तोलामा १६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

    काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मुल्य बढेको छ । 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँले बढेर २ लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला २ लाख ८५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला ४ हजा ४१० रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य