मंगलबार, श्रावण १२ गते २०८३
images
images

तोलामा १४ सय रुपैयाँले बढ्यो सुनको मूल्य

एक्सप्रेस पाना
श्रावण ११, २०८३ सोमबार
  • 147
    SHARES
  • तोलामा १४ सय रुपैयाँले बढ्यो सुनको मूल्य

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मुल्य बढेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले बढेर २ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला ४ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य