काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मुल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ४ हजार ३ सय रुपैयाँले घटेर २ लाख ८४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । प्रतितोला १४ सय रुपैयाँले बढेर २ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी आज चाँदी प्रतितोला ४ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ ।



