शुक्रबार, श्रावण २९ गते २०८३
images
images

विश्वकप लिग–२ मा नेपालको लगातार हार, नेदरल्याण्ड्ससँग ५७ रनले पराजित

एक्सप्रेस पाना
श्रावण १३, २०८३ बुधबार
  • 192
    SHARES
  • विश्वकप लिग–२ मा नेपालको लगातार हार, नेदरल्याण्ड्ससँग ५७ रनले पराजित

    काठमाडौं । आइसीसी विश्वकप लिग-२ को जारी सिरिजमा नेपाल लगातार पराजित भएको छ । 

    images

    बुधबार भएको खेलमा नेपाल नेदरल्याण्डससंग ५७ रनले पराजित भएको हो । २२६ रनको लक्ष्य पछाएको नेपाल ४८ ओभरमा अलआउट हुदैँ १६८ रनमा समेटिएको हो । नेपालका लागी आशिफ शेखले सर्वाधिक ३८ रन बनाए । 

    यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेदरल्याण्डसले ५० ओभरमा ९ विकेट गुमाउदै २२५ रन बनाएको थियो । 

    images

  • सम्बन्धित विषय:

  • # विश्वकप लिग–२