शुक्रबार, भाद्र २६ गते २०८३
images

काठमाडौं आइपुगिन बलिउड अभिनेत्री शिल्पा सेट्ठी

एक्सप्रेस पाना
श्रावण १५, २०८३ शुक्रबार
  • 171
    SHARES
  • काठमाडौं आइपुगिन बलिउड अभिनेत्री शिल्पा सेट्ठी

    काठमाडौं । चर्चित बलिउड अभिनेत्री शिल्पा सेट्ठी काठमाडौं आइपुगेकी छन् ।

    images

    आज (शुक्रबार) देखि सोल्टी होटलमा सुरु हुन लागेको ईएमएफ एसीई ग्लोबल कन्भेन्सन एण्ड अवार्ड २०२६ मा सहभागी हुन शिल्पा नेपाल आएकी हुन् ।

    दुई दिने यो कार्यक्रममा सहभागी हुन बलिउड अभिनेता शक्ति कपुर र विक्रान्त मेसी पनि आउने आयोजकाले जनाएको छ । सो कार्यक्रममा चर्चित अभिनेत्री मनीषा कोइराला पनि सहभागी हुनेछिन् ।

    images

    सम्मेलनमा भारतसहित विभिन्न ७ मुलुकका करिब ५५० जना इभेन्ट, वेडिङ, पर्यटन तथा आतिथ्य क्षेत्रका व्यवसायी, लगानीकर्ता, गन्तव्य विशेषज्ञ सहभागी हुनेछन् ।

  • सम्बन्धित विषय:

  • # शिल्पा सेट्ठी