शुक्रबार, श्रावण २९ गते २०८३
images
images

तोलामा ८ सय रुपैयाँले बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
श्रावण १८, २०८३ सोमबार
  • 136
    SHARES
  • तोलामा ८ सय रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मुल्य सामान्य बढेको छ । 

    images

    आज सुन तोलामा ८ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला ४ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य