शुक्रबार, श्रावण २९ गते २०८३
images
images

तोलामा ४२ सय रुपैयाँले बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
श्रावण २०, २०८३ बुधबार
  • 205
    SHARES
  • तोलामा ४२ सय रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मुल्य बढेको छ । 

    images

    आज सुन तोलामा ४२ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ८८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन प्रतितोला २ लाख ८३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यस्तै आज चाँदी प्रतितोला ४ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मुल्य