शुक्रबार, श्रावण २९ गते २०८३
images
images

सुनको मूल्य तोलामा ४८ सय रुपैयाँले बढ्यो, ३ लाख १ हजार ७ सय पुग्यो

एक्सप्रेस पाना
श्रावण २४, २०८३ आइतबार
  • 105
    SHARES
  • सुनको मूल्य तोलामा ४८ सय रुपैयाँले बढ्यो, ३ लाख १ हजार ७ सय पुग्यो

    काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मुल्य बढेको छ । 

    images

    आज सुन तोलामा ४८ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला ४ हजार ६ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मुल्य