शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एकैदिन तोलामा ६ हजार ४ सय रुपैयाँले बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
श्रावण २६, २०८३ मंगलबार
  • 98
    SHARES
  • एकैदिन तोलामा ६ हजार ४ सय रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मुल्य बढेको छ । 

    images

    आज सुन तोलामा ६ हजार ४ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला ३ लाख १ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य