शुक्रबार, श्रावण २९ गते २०८३
images
images

घट्यो सुनको मुल्य,कतिमा हुदैँछ कारोबार ?

एक्सप्रेस पाना
श्रावण २८, २०८३ बिहीबार
  • 95
    SHARES
  • घट्यो सुनको मुल्य,कतिमा हुदैँछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मुल्य सामान्य घटेको छ । 

    images

    आज सुन तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन प्रतितोला ३ लाख ६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला ४ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य