शुक्रबार, श्रावण २९ गते २०८३
images
images

तोलामा ४६ सय घट्यो सुनको मुल्य

एक्सप्रेस पाना
श्रावण २९, २०८३ शुक्रबार
  • 85
    SHARES
  • तोलामा ४६ सय घट्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मुल्य घटेको छ । 

    images

    आज सुन तोलामा ४६ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख १ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबार सुन प्रतितोला ३ लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला ४ हजार ६६० रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य