शनिबार, आश्विन २४ गते २०८३
images

बढ्यो सुनको मुल्य , कतिमा हुदैँछ कारोबार ?

एक्सप्रेस पाना
भाद्र ३१, २०८३ बुधबार
  • 132
    SHARES
  • बढ्यो सुनको मुल्य , कतिमा हुदैँछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मुल्य बढेको छ । 

    images

    आज सुन तोलामा १७ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार प्रतितोला ३ लाख १ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज त्यसैगरी आज चाँदी प्रतितोला ४ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

     

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य