शुक्रबार, आश्विन २३ गते २०८३
images

बढ्यो सुनको मुल्य , कतिमा हुदैँछ कारोबार ?

एक्सप्रेस पाना
आश्विन ४, २०८३ आइतबार
  • 106
    SHARES
  • बढ्यो सुनको मुल्य , कतिमा हुदैँछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मुल्य बढेको छ । 

    images

    आज सुन तोलामा २१ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन प्रतितोला ३ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चादीँ आज चाँदी प्रतितोला ४ हजार ७ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

     

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मुल्य