शनिबार, आश्विन २४ गते २०८३
images

तोलामा १७ सय रुपैयाँले घट्यो सुनको मुल्य

एक्सप्रेस पाना
आश्विन ६, २०८३ मंगलबार
  • 99
    SHARES
  • तोलामा १७ सय रुपैयाँले घट्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मुल्य घटेको छ । 

    images

    आज सुन तोलामा १७ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला ३ लाख ३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी चाँदी प्रतितोला ४ हजार ७ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

     

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य