शुक्रबार, आश्विन २३ गते २०८३
images

तोलामा ३२ सय रुपैयाँले घट्यो सुनको मुल्य

एक्सप्रेस पाना
आश्विन ८, २०८३ बिहीबार
  • 100
    SHARES
  • तोलामा ३२ सय रुपैयाँले घट्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मुल्य घटेको छ । 

    images

    आज सुन तोलामा ३२ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी चाँदी प्रतितोला ४ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

     

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मुल्य