शनिबार, आश्विन २४ गते २०८३
images

तोलामा ५ हजार रुपैयाँले घट्यो सुनको मुल्य

एक्सप्रेस पाना
आश्विन १२, २०८३ सोमबार
  • 115
    SHARES
  • तोलामा ५ हजार रुपैयाँले घट्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मुल्य घटेको छ । 

    images

    आज सुन तोलामा ५ हजार रुपैयाँले घटेर प्रतितोला २ लाख ९४हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन प्रतितोला २ लाख ९९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला ४ हजार ५ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

     

     

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य