शुक्रबार, आश्विन २३ गते २०८३
images

तोलामा ३८ सय रुपैयाँले घट्यो सुनको मुल्य

एक्सप्रेस पाना
आश्विन १३, २०८३ मंगलबार
  • 95
    SHARES
  • तोलामा ३८ सय रुपैयाँले घट्यो सुनको मुल्य

    काठमाडों । नेपाली बजारमा मंगलबार सुनको मुल्य घटेको छ । 

    images

    आज सुन तोलामा ३८ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला २ लाख ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला ४ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

     

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य
  • # सुनचाँदी