शनिबार, आश्विन २४ गते २०८३
images

तोलामा १५ सय रुपैयाँले बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
आश्विन १६, २०८३ शुक्रबार
  • 126
    SHARES
  • तोलामा १५ सय रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारम शुक्रबार सुनको मुल्य बढेको छ ।

    images

    आज सुन तोलामा १५ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबार सुन प्रतितोला २ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला ४ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

     

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य