शुक्रबार, आश्विन २३ गते २०८३
images

तोलामा २ हजार ९ सय रुपैयाँले घट्यो सुनको मुल्य

एक्सप्रेस पाना
आश्विन १८, २०८३ आइतबार
  • 113
    SHARES
  • तोलामा २ हजार ९ सय रुपैयाँले घट्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मुल्य घटेको छ । 

    images

    आज सुन तोलामा २९ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी ४ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

     

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मुल्य