शुक्रबार, आश्विन २३ गते २०८३
images

कांग्रेस महाधिवेशन:मतदाता संख्या ७ हजार ११४

एक्सप्रेस पाना
आश्विन २०, २०८३ मंगलबार
  • 97
    SHARES
  • कांग्रेस महाधिवेशन:मतदाता संख्या ७ हजार ११४

    काठमाडौंं । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले १५औँ केन्द्रीय महाधिवेशनका लागि मतदाताको नामावली सार्वजनिक गरेको छ । निर्वाचन समितिले ७ हजार ११४ सय जना मतदाताको नामावली सार्वजनिक गरेको हो । 

    images

    नेपाली कांग्रेसको विधान तथा निर्वाचन निर्देशिका, २०८३ बमोजिम १६ देखि २२ गतेसम्म सम्पन्न हुने १५औं केन्द्रीय महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमिति निर्वाचन प्रयोजनका लागि नामावली सार्वजनिक गरिएको हो ।

     

    images

  • सम्बन्धित विषय:

  • # कांग्रेस महाधिवेशन