काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मुल्य स्थिर रहेको छ ।
आज सुन प्रतितोला २ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार पनि सुन सोहि मुल्यमा कारोबार भएको थियो ।
त्यसैगरी आज चादीँ ४ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।


